एजेन्सी । करिम बेन्जिमाको गोलमा रियल मड्रिडले स्पेनिस लिगमा सेभिल्लालाई हराएको छ । आईतबार राति सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड १–० ले विजयी बनेको हो ।

रियलको जितमा खेलको ६४ औ मिनेटमा बेन्जिमाले विजयी गोल गरेका थिए ।

जिनेदिन जिदानको टिम रियल स्पेनिस लिगमा अपराजित छ । दोस्रो स्थानको रियलले ५ खेलबाट ११ अंक बटुलेको छ । सेभिल्ला १० अंक सहित पाँचौ स्थानमा छ ।

पहिलो हाफमा यसै सिजन रियल आएका इडेन हजार्डको गोलको प्रयासलाई सेभियाको गोलकिपर थोमस भाक्लिकले असफल बनाएका थिए ।

घरेलु टोलीका जाभियर हर्नाल्डेजको गोललाई रेफ्रीले अफसाईडको मान्यता दिएका थिए ।

सेभियालाई रियलका पुर्व प्रशिक्षक जुलेन लुपेटिगुईले नेतृत्व दिएका छन् । उनी गत अक्टोबरमा रियलबाट बर्खास्तमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah