काठमाण्डाै – श्रीलंकालाई हराउँदै भारत साफ यू–१८ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारतले श्रीलंकालाई तीन-शून्यले हरायो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा भारतले तीन गोल गर्न सफल भयो । भारतले पहिलाे गाेल ६५औँ मिनेटमा गरेकाे हाे भने बाँकी २ गाेल इन्जुरी समयमा गरेको थियो । भारतका लागि पहिलाे गाेल गुरकिरत सिंहले गरेका थिए ।

खेलको ९२औँ मिनेटमा गुरकिरतले गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै फेरि भारतले तेस्रो गोल गर्‍यो । खेल सकिन केही सेकेण्ड मात्रै बाकी रहँदा भारतका लागि अमन क्षेत्रीले तेस्राे गोल गर्न सफल भए ।

 

यो जितसँगै भारत समूह ‘बी’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंका भने बाहिरिएकाे छ । याे समूहबाट बंगलादेश सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah