एजेन्सी/ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट खेलमा सुपर ओभरको नियम परिवर्तन गरेको छ । दुबईमा सोमबार अबेर सम्पन्न आईसीसी कार्यसमित बोर्ड बैठकले सुपर ओभरको नियममा परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले सेमिफाइनल र फाइनल खेलका लागि सुपर ओभरको नयाँ नियम बनाएको छ । नयाँ नियम अनुसार सुपर ओभरको खेल पनि बराबर भएमा फेरि अर्को सुपर ओभर खेलाइनेछ । सुपर ओभरमा दुई मध्ये जुन टोलीले बढी रन बनाउँछ उही टोली विजयी हुनेछ ।

बढी रन बनाएसम्म सुपर ओभर खेल लम्बिने प्रावधान नयाँ नियममा छ । यसअघि सुपर ओभरमा बराबरी भए सर्वाधिक बाउन्ड्रीका आधारमा विजेता टोलीको चयन गरिने नियम थियो ।

इङ्ल्यान्डमा यसैबर्ष सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा सर्वाधिक बाउन्ड्रीका आधारमै आयोजक इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराएर विश्वकप उपाधि जितेको थियो । विश्वकप पछि आईसीसीको उक्त नियमको सन्सारभर आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah