चितवन, १३ असोज । प्रधानमन्त्री प्रचण्ड चितवन आएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ । मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ –प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको चौबीकोठीदेखि विमानस्थल वरपर महेन्द्र राजमार्गमा सवारी साधन चलाउन दिइएको थिएन ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट निस्केपछि मात्रै सवारी साधन राजमार्गमा गुड्न दिइएको थियो । प्रचण्ड सहभागी भएको सबै कार्यक्रमस्थलमा प्रहरी र प्रधानमन्त्रीका सुरक्षाकर्मीले सुरक्षा दिएका थिए ।

सुरक्षाकै कारण प्रधानमन्त्री प्रचण्ड बास बस्न साँझ चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा पुगेका छन् ।

यसअघि जिल्ला आउँदा उनी होटेलमा बास बस्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah