काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हालै राजीनामाको घोषणा गरेका पारस खड्काले पनि संयुक्त अबर इमिरेट्स (युएई) मा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० लिग खेल्ने भएका छन् ।

पारसले अबुधावी टोलीबाट टी–१० खेल्न लागेको अबुधावीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेको छ । टी–१० को ड्राफ्ट र खेलाडी अनुबन्ध एक साता अघिनै भएको थियो । यद्यपी ड्राफ्टमा पारसको नाम थिएन । पारसलाई ड्राफ्ट अघिनै अबुधावीले आपसी सहमतिमा लिईसकेको बताईएको छ ।

 

टी-१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।यस्तै पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah