एजेन्सी/ युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रुसको लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ड्युगलस कोस्टाले गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए ।

खेलमा अग्रता युभेन्ट्सले आरोन राम्सीको गोलबाट लिएको थियो । क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको तेस्रो मिनेटमा युभेन्ट्सलाई अगाडी बढाएका थिए ।

खेलको १२ औ मिनेटमा पाहुना टिमका अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए ।

खेलको ईन्जुरी समयमा कोस्टाले गोल गर्दै युभेन्ट्सलाई नकआउट चरणमा पुर्याउन सहयोग गरे ।

समूह डीमा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो । मस्कोको मात्र ३ अंक रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah