काठमाडौं/ नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का रहेको टिम आबु धाबीले टी–१० क्रिकेट लिगको दोस्रो खेलमा आज नर्दन वारिवर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

शेख जायद स्टेडियममा टिम आबु धाबी र वारिवर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५ः१५ बजे सुरु हुनेछ ।

आज पारसको टिम आबु धाबी पहिलो जित निकाल्ने योजनामा हुनेछ । कलन्दर्ससँगको पहिलो खेल टाई हुँदा आबु धाबीले अंक बाडेको थियो ।

समूह बी मा रहेको आबु धाबीले १ खेलमा १ अंक जोडेको छ र समूहको तेस्रो स्थानमा छ । वारिवर्स दुई खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

वारिवर्सविरुद्धको खेलमा पारस प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ । पारसले कलन्दर्सविरुद्ध ३ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah