काठमाडौं/ पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने प्लाटिनम वर्गमा परेको केही दिनमै थप वर्गका खेलाडीहरुको पनि घोषणा भएको छ । यसमा थप ७ जना नेपाली खेलाडीहरु सिल्भर वर्गमा परेका छन् । सिल्भर वर्गमा परेका खेलाडीको न्यूनतम मूल्य २४ हजार डलर हुन्छ र फ्रेन्चाइजले यसलाई बढाएर ४० हजार डलरसम्म दिन सक्छन् ।

सिल्भर क्याटेगोरीमा नेपाली खेलाडीहरु आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, रोहित पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका छन् । सन्दिप लामिछाने भने यसअघि नै प्लाटिनम क्याटेगोरीमा छन् । प्लाटिनम क्याटेगोरीमा न्यूनतम मूल्य १ लाख ६० हजार डलर हुन्छ र फ्रेन्चाइजले अधिकतम २ लाख ५० हजार डलरसम्म दिन पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah