काठमाडौं/ १३ औँ एशियाली खेलकुदमा नेपाललाई तीन स्वर्ण पदक प्राप्त भएको छ ।

आज भएको खेलमा कराँतेतर्फ नेपालका मन्डेकाजी श्रेष्ठ र ट्रायथलनतर्फ सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

यसैगरी तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले नेपाललाई तेस्रो स्वर्ण जिताएका हुन् ।

कराँतेका मण्डेकाजी श्रेष्ठले व्यक्तिगत तर्फ पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गरेका हुन् ।

सोमबार पोखरा लेकसाइडमा भएको ट्रायथोलनमा महिलातर्फ प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी थिइन् ।

ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले काहय पदक हात पारिन् ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले रजत पदकमा चित्त बुझाएको छ ।

महिला व्यक्तिगत काताअन्तर्गतको कराँते खेलमा भने नेपालले स्वर्ण गुमाएको छ । नेपालकी चन्चला दनुवारलाई हराउँदै पाकिस्तानकी सईदाले स्वर्ण पदक जितेकी छिन् ।चन्चला भने रजतमै चित्त बुझाउनु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah