काठमाडौं/ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दुवाथलन र कराँतेमा नेपालले दुई स्वर्ण पदक  जितेको छ ।

नेपालका हिमाल टमटाले दुवाथलनमा स्वर्ण पदक हात पारे  भने कराँतेमा नबिन रसाइलीले स्वर्ण हात पारे ।

पोखरामा भएको खेलमा पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन् ।सातदोबाटोस्थित कराँते हलमा पाकिस्तानका खेलाडीलाई हराउँदै नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah