दमक/इलामको माङसेबुङमा संचालित १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङले जितेको छ ।

आज मंगलबार भएको फाइनल खेलमा दमकको भाङबारी स्पोर्टिङ क्लबलाई २–० को अन्तरले हराउँदै दार्जिलिङले उपाधी जितेको हो । विजेता टिमका निश्चल राई र सन्तोष राईले गोल गरी उपाधीमाथि कब्जा जमाएका थिए । जितसँगै दार्जिलिङले नगद २ लाख १ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद १ लाख १ सय ६६ रुपैयाँ हात पारेको छ ।
विजेता र उपविजेता टिमलाई बुधबार भोली किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सव समारोहमा वितरण गरिने आयोजकले जनाएको छ ।
गत मसिंर ११ गतेदेखी सञ्चालित प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah