काठमाडाैं/बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग-३ रिलिज अघि नै विवादमा मुछिएको छ।यसअघि फिल्मको टाइटलमा साधु महात्मालाई देखाइएपछि विवाद भएको थियो। अब यो पूरै फिल्म बहिस्कार गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ।

सनातन संस्था उक्त फिल्मविरुद्ध उत्रिएको हो। हिन्दू जनजागृति समितिले बजरंग दल, हिंदू राष्ट्र सेना र यस्ता कयौँ संगठनलाई साथमा लिएर दबंग-३ विरुद्ध अभियान थालेको हो। फिल्ममा साधुसन्तलाई गलत तरिकाले देखाइएको उनीहरुको आरोप छ।

फिल्मको गीतमा साधुसन्तले गीतार लिएको देखाइएको छ, भने कालो चश्मा लगाइएको देखाइएको छ। दादर स्वामी नारायण मन्दिरमा यसको विरोध गर्दै प्रदर्शन गरिएको छ। सलमानको दबंग ३ यो वर्षको क्रिसमसको अवसरमा रिलिज हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah