बलिउडका चर्चित अभिनेता अक्षय कुमारले ट्वींकल खन्नालाई प्याजको एयररिङ उपहार दिएपछि सर्वत्र चर्चा भइरहेको छ ।

प्याजको बढ्दो मूल्यलाई लक्षित गर्दै प्याजलाई विभिन्न विषयमा जोड्न थालेको यो पहिलो घटना भने होइन । कहिले प्याजको फूली, कहिले प्याजको एरिरिङ त कहिले प्याजकै खानालाई लिएर पछिल्लो समय चर्चा भइरहेको छ ।

बलिउडका अभिनेता अक्षय कुमारले प्याजको एयररिङ ‘गिफ्ट’ दिएपछि ट्विंकल खन्ना निकै खुशी भएकी छन् । उनले एक तस्वीर शेयर गर्दै खुशी व्यक्त गरेकी छन् ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर