मुम्बई / दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।

सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईका एक प्रहरी अफिसरको भूमिका निभाएका छन् ।

फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका छन् । यस्तै नयनतारा पनि शीर्ष भूमिकामा छिन् ।आउँदो जनवरीमा रिलिज हुने यो फिल्म रिलिजअघि चर्चामा छ ।

हेर्नुहोस ट्रेलर :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah