मुम्बई/  सुपरस्टार यश अभिनित केजीएफ २ फस्ट लूक सार्वजनिक गरिएको छ । फस्ट लूकमा अभिनेता यशलाई देख्न सकिन्छ ।

फूस्ट लूक हेर्दा रकी भाइको भूमिका निभाएका यश शासकको भूमिकामा भएको अनुमान गर्न सकिन्छ ।

यो फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको पनि शीर्ष भूमिका हुनेछ । फिल्मको अघिल्लो भाग खुबै रुचाइएको थियो । नेपालमा पनि फिल्मले ५१ औँ दिन मनाएको थियो ।

यो फिल्म हिन्दी, तमिल, कन्नड र तेलुगु भाषामा रिलिज भएको थियो ।

‘केजीएफ २’ लामो समयदेखि दर्शकमाझ प्रतीक्षित बनेको छ । फिल्म सन् २०२० मा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah