सलमान खान स्टारर फिल्म ‘दबंग-३’ प्रदर्शनको पहिलो दिर्न इन्टरनेटमार्फत् बाहिरिएको छ। भारतीय समाचार माध्यममा उल्लेख भएअनुसार तलि रकर्सले फिल्म इन्टरनेटमार्फत बाहिर ल्याएको हो।

तमिल रकर्सले यसअघि फिल्म ‘हाउसफुल-४’, ‘बाला’, ‘साहो’, ‘२.०’लगायतका फिल्म इन्टरनेटबाट गैरकानुनी रूपमा बाहिर ल्याएको थियो।

भारतमा नागरिकता कानुनविरुद्ध आन्दोलनका कारण फिल्मको व्यापारमा प्रभाव परिरहेका बेला इन्टरनेटमा फिल्म सार्वजनिक हुनुले झनै ठूलो चुनौती फिल्म निर्माण युनिटलाई थपिएको छ।

सलमान खान अभिनित ‘दबंग-३’ फिल्म ‘दबंग’को सिक्वेल हो। चुलबुल पाँडेको भूमिका निर्वाह गरेका सलमानको समेत लगानी रहेको फिल्मले हलमा दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको छ भने समीक्षकबाट कथाबिनाको फिल्म भन्दै आलोचना खेपिरहेको छ।

यद्यपि, हलमा सलमानका प्रशंसकका लागि र कथाबिनै मनोरञ्जन लिनेका लागि फिल्मले पूर्ण न्याय गर्नसक्ने भारतीय समीक्षकहरूले लेखेका छन्।नेपालन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah