एजेन्सी/ सलमान खानको फिल्म दबंग ३ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।

पहिलो दिन २४.५ करोडको व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको आकलन गरिएको छ।

सलमान खानकै निर्माणमा बनेको यो फिल्मको निर्देशन प्रभु देवाले गरेका हुन्। जसमा सलमान, सोनाक्षी सिन्हा, साइ मान्जरेकरलगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah