सोसल मिडियामा आजकल बलिउड सेलिब्रिटीहरूलाई ट्रोल गर्नु सामान्य बनेको छ ।बक्स अफिसमा हिट फिल्म ‘पति, पत्नी और ओ’की नायिका अनन्या पाण्डेलाई पनि हालै ट्रोल गरिएको छ । ट्रोलरले उनलाई प्रश्न गरेका छन्, ‘के उनी प्रेग्नेन्ट छिन् है ?’

अनन्याले यसलाई वाहियात प्रश्न भनेकी छन् । उनको भनाई छ, ‘के मान्छेहरूलाई लाग्छ कि म प्रेग्नेन्ट छु । म यसमा यस या नो मा कम्फर्मेसन दिन जरुरी ठान्छिनँ । कस्तो वाहियात प्रश्न ।’

हालै रिलिज भएको फिल्म ‘पति, पत्नी और ओ’को प्रोमोसनको बेला फिल्मका अभिनेता कार्तिक आर्यनका साथ उनको दिनचर्या बाक्लिएको थियो । यसलाई उनीहरू डेटमा रहेको अथ्र्याइएको थियो । तर दुवैले यसलाई हल्ल बताएका छन् ।

ट्रोलरहरूले हद पार गर्दै प्रेग्नेन्टसम्मको प्रश्न तेस्र्याइदिए । अनन्या हाल ईशान खट्टरका साथ फिल्म ‘खाली पिली’ को शूटिङमा व्यस्त छिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah