एजेन्सीः बलिउड स्टार दीपिका पादुकोण हाल ‘छपाक’ को प्रचार-प्रसारमा व्यस्त छिन् । फिल्म जनवरी १०, २०२० मा रिलिज हुने तयारीमा छ । तर रिलिज हुनुअघि नै फिल्म कानुनी विवादमा तानिएको छ।

फिल्म छपाकविरुद्ध कथा चोरीको आरोप लागेको छ । लेखक रोकेश भारतीले मुम्बई उच्च अदालतमा फिल्मविरुद्ध मृद्धा दर्ता गरेका छन् । आफूले लेखेको कथासँग छपाकको कथा हुबहु मिलेको उनको दाबी छ ।

राकेश भारतीका वकिल अशोक सरोगीका अनुसार राकेशले मेघना गुल्जार र फक्स स्टार स्टुडियोजले उनको आइडियामा फिल्म निर्माण गरेको गुनासो निमार्तासँग गरेका थिए ।

तर, निर्माताले चासो नदेखाएपछि उनी अदालत पुगेका हुन् । उनले विगत ४ वर्षदेखि यो फिल्मका लागि काम गर्दै आएको बताए । मुद्धाको सुनुवाइ डिसेम्बर २७ मा हुने बताइएको छ ।

छपाक भारतको दिल्लीमा आधारित एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्म हो। यसमा दिपिका लक्ष्मीबाट प्रेरणा पाएको मालती नामको पात्रको भूमिकामा छिन्।यस विषयलाई लिएर अभिनेत्री पादुकोण निकै तनावमा छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah