एजेन्सी / हलिउड सेलिब्रेटी जसले पाइन्टमै पिसाब फेरिन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दरी सेलेना गोमेजले एक पटक पाइन्टमै पिसाब फेरेको बताएकी छिन् ।

विभिन्न घटनाले चर्चामा आइरहने सेलेना केहि समय अघि ुद डेड डोन्ट लाइु का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको बारे चर्चामा आएकी थिइन् ।

पाइन्टमै पिसाब फेरेको बताएपछि सेलेना  फेरी एकपटक चर्चाको विषय बनिन् । बेलायतको एउटा रेडियोसँगको कुराकानीमा उनले यसको खुलासा गरेकी हुन् ।

सेलेना केही दिनपहिले एड सरिनको कन्सर्टमा जान लागेकी थिइन् । तर बिचैमा ट्राफिक जाममा परिन् । त्यहीबेला उनलाई जोडले पिसाबले च्याप्यो ।

बीच बाटोमै आर्लिएर कता शौचालय खोज्दै हिँड्दै हिँड्नु ? च्याप्दाच्याप्दै पनि उनले पाइन्टमै पिसाब खुस्काइन् । उनी मुस्किलले कन्सर्टमा पुगिन र आफूलाई हलुका पारिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah