बलिउड कल्कि कोचलिनले आफ्नो गर्भावस्थाको फोटो सार्वजनिक गरेकी छिन् । कोचलिनले सामाजिक संजाल इन्स्टाग्राम मार्फत आफ्नो गर्भावस्थाकाे फोटोसुट सार्वजनिक गरेकी हुन् ।

पेन्टर प्रेमी गाइ हर्शबर्ग इजराइलको गर्भ बोकेकी कोचलिनले सार्वजनिक गरेको उक्त फोटोमा आफ्नो बेबी बम्प देखाइरहेकी छिन् ।

यो फोटोसुट उनले पिकक म्यागजिनका लागि गराएकी छिन् । फोटोसुटका लागि कल्किले डिजाइनर फाल्गुनी र शेन पिकद्वारा डिजाइन गरिएको पहिरन लगाएकी छिन् । निर्देशक अनुराग कश्यपसँग पहिलो बिवाह गरेकी कोचलिनले उनीसँग सम्बन्धविच्छेद भएपछी इजराइलसँग सम्बन्ध बनाएकी हुन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah