दमक/ गायन क्षेत्रमा आफ्नो पहिचानलाइ अझ फराकिलो बनाउन गायक मातृका आचार्यले चौथो नयाँ गीत सार्वजनिक गरेकाछन् । उनले झरना झैँ चञ्चल बोलको गीता सार्वजनिक गरेकाहुन् ।
आचार्यलाइ गीतमा भ्वाइस अफ नेपालमा चौधो बनेकी पुर्वेली गायिका मेचु धिमालले साथ दिएकीछन् । शब्दार्थ म्यूजिकले आफ्यो यु ट्युवमा यो गीत हालेको छ । पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । कभर भिडियो सुजन घिमिरेले बनाएकाछन् ।

 

https://www.youtube.com/watch?v=utFEPx_MgIQ&feature=share&fbclid=IwAR3u6ZIMmUVkC2z4cPIMvieVtTa2IxKZJGrSBVrkY5lJ-1JJxtUUV_3J5oQ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah