एजेन्सी/बलिउड सुपरस्टार अक्षय कुमार , करीना कपूर, दिलजीत दोसांझ र कियारा आडवाणी स्टारर फिल्म ‘गुड न्यूज’ शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।

 कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो भने दोस्रो दिन अर्थात् शनिबार गुड न्यूजले जबर्जस्त कलेक्सन गरेको छ । अक्षय कुमारको फिल्मले कमाईको मामलामा सलमान खानको ‘दबंग थ्री’ लाई कडा टक्कर दिनुका साथै पछि पारेको छ ।

 ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले दोस्रो दिन २१ देखि २२ करोड भारुको दमदार कमाई गर्यो ।

फिल्मले दुई दिनमा नै ४० करोड भारुको आँकडा पार गरेको छ । फिल्मको कमाई हेर्दा यसले चाँडै नै सय करोड भारुको आँकडा पनि पार गर्ने अनुमान धेरैले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah