एजेन्सी/ बलिउड अभिनेत्री दीपिका पादुकोण तथा रणवीर सिंहको जोडी बलिउडमा सबैभन्दा क्युट जोडीका रुपमा पनि चिनिन्छ । यी दुईले बारम्बार यस्ता कुराहरु सेयर गरेका हुन्छन् कि उनीहरुको जोडीलाई विशेष रुपमा हेरिने पनि गरिएको छ ।

केही दिनअघि मात्र दीपिका कपिल शर्माको कार्यक्रममा पुगेकी थिइन् । त्यहाँ उनले झन् केही अपत्यारिला समाचार सेयर गरेकी छिन् ।

दीपिकाले आफू रणवीरसँग हुँदा जहिले पनि एउटा सिलाइ गर्न मिल्ने किट लिएर हिँड्ने र त्यो किटमा सेफ्टी पिन, सुई र धागो हुने बताएकी छिन् ।

त्यही कार्यक्रममा दीपिकाले सुनाएकी छिन्, ‘हामी बार्सिलोनामा एक कार्यक्रममा सहभागी भएका थियौँ । रणवीर त्यहाँको संगीत इन्जोय गरेर डान्स गरिरहेका थिए । त्यहीबेला उनको पेन्ट फाट्यो ।’

त्यसपछि आफूले सिलाई मेसिन लगेकाले त्यसलाई त्यहाँ नै सिलाइदिएको दीपिकाले बताएकी छिन् । यतिमात्र होइन, दीपिकाले आफूले कहिलेकांही रणवीरलाई थाहा नदिइ उनको पर्स र पकेटबाट पैसा निकाल्ने गरेको पनि बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah