भर्सटायल अभिनेत्री ऋचा शर्मालाई मातृशोकमा परेको छ। शर्माकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो। उनि लामो समयदेखि अस्वस्थ रहेकी थिइन्।

गएको महिना ऋचाले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् ।ऋचा वैवाहिक जीवनमा बाँधिदै गर्दा रीनादेवीको अस्पतालमा उपचार भैरहेको थियो।

एकतर्फ विवाहको चटारो र अर्कोतर्फ अस्पतालमा आमालाई हेरचाह गर्नुपर्दा आफूलाई तनाव भइरहेको ऋचाले बताइएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah