मुम्बई । बलिउड नायिका बिपाशा बसु आफ्ना श्रीमा करण सिंह ग्रोवरसंग अहिले छुट्टै मनाउदैछिन् । छुट्टी मनाउदाको क्रममा उनले सेल्फी खिचेर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
© 2026, All right reserved to Sawal Nepal