बलिउड अभिनेता शाहिद कपूर फिल्म शूटिङको क्रममा घाइते भएका थिए । केही समय उनले अस्पतालमा समेत बिताए । तर शनिवार राति उनी पत्नी मीरासँग मुम्बईमा देखिए ।

भारतीय सञ्चारमाध्यम हिन्दी डट न्युज ट्वान्टी फोरका अनुसार उनको ओठमा गम्भीर चोट लागेको छ । उनको ओठमा १३ टाका लगाइएको छ ।

चोटका कारण उनले मुख छोपेका छन् ।

उनी घाइते भएपछि फिल्मको शूटिङ समेत रोकिएको थियो । उनको चोट ठीक भएपछि शूटिङ पुन: शुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah