बलिउड अभिनेत्री करीना कपूर र सैफ अली खानका छोरा तैमुर अली खानको पनि फ्यान फलोइङ छन् । मानिसहरूले उनको पछिल्लो फोटो र उनका गतिविधिहरूलाई नियालिरहेका हुन्छन् । तैमुर बेलाबेलामा चर्चामा पनि आउने गर्छन् । यसैबीच तैमुरलाई हेरचाह गर्ने महिला पनि यतिबेला चर्चामा छिन् ।

तैमुरको हेरचाह गर्ने सावित्रीलाई खान परिवारले कति पैसा दिन्छ भन्ने तपाईंलाई लाग्न सक्छ । भारतीय सञ्चारमाध्यम हिन्दी डट न्युज ट्वान्टी फोर अनलाइनका अनुसार उनले तैमुरको हेरचाह गरेबापत महिनाको एक लाख पचास हजार भारु कमाउँछिन् ।

यतिबेला सामाजिक सञ्जालमा तैमुर र सावित्रीको फोटो भाइरल बनिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah