एजेन्सी/बलिउड गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडबीच विवाह हुने भएको छ। इन्डियन आइडल–११ को कार्यक्रममा उनीहरुको विवाह हुने दुबैका परिवारले जानकारी दिए। उनीहरुका परिवार कार्यक्रममै उपस्थित भएर विवाह हुने घोषणा गरे।

सो रियालिटी सोलाई अहिले आदित्यले स ञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा निर्णायकको भूमिकामा छिन्। आदित्यले कार्यक्रमकै दौरान धेरै पल्ट नेहासँग विवाहको प्रस्ताव राखेको जनाइएको छ। नेहाका लागि उनले सोही शोमा गीत पनि गाउने गरेका छन्।

यति बेला नेहाले आदित्यका आमाबुवासँग आर्शिवाद लिएकी थिइन। उदित र दीपा पनि नेहा कक्कडलाई खुब मन पराउँछन्। कार्यक्रममा आदित्यको परिवार मात्र होइन, नेहाको परिवार पनि पुगेका थिए। आदित्यले पनि नेहाको आमाबुवासँग आर्शिवाद लिएका थिए। यही कार्यक्रममा आदित्यले नेहासँग विवाहको घोषणा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah