आश्विन १४, २०७३ राजधानीको दरबार मार्गस्थित एक पसलमा लागेको आगो नियन्त्रणमा लिइएको छ । सभा १२ बजेतिर इन्भेई नामको जुत्ता र ब्यागको पसलमा रहेको एयर कन्डिसनबाट विद्युत सर्ट भई आगलागी भएको दरबारमार्गस्थित प्रहरी प्रभाग कार्यालयले जनाएको छ ।

आगलागीबाट पसलका आधा सामान जलेका छन् । काठमाडौ महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो निभाएका हुन् । आगलागीको क्षतीको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय