बलिउड अभिनेत्री दिशा पटानीको फिल्म ‘मलंग’ ७ फेब्रुअरीमा रिलिज हँदैछ। फिल्मको ट्रेलर रिलिज भएपछि दिशाको हट लुक र आदित्य राय कपूरको साथमा उनको केमिस्ट्रीको चर्चा चलिरहेको छ ।

फिल्ममादिशा नकारात्मक भूमिकामा छिन् । यसका लागि उनले निके तयारी गरेकी थिइन्। यो भूमिका लागि उनले हलिउड अभिनेत्रीको प्रेरणा लिएको बताएकी छन्।

फिल्मबारे दिशाले भनिन्, ‘फिल्ममा मेरो निकै दमदार भूमिका छ। कथा सुनेको पाँच मिनेटमा ने मैले फिल्म खेल्ने अनुमति दिएको थिएँ। धेरै कम अभिनेत्रीका लागि मात्रै यस्तो भूमिका प्राप्त हुन्छ । त्यसैले म यो मौका गुमाउन चाहन्न थिएँ। जब मलाई यो रोल अफर गरियो मैले तुरुन्तै हुन्छ भनें। नेगेटिम रोल गर्न मजा आयो,’ आफ्नो रोलको बारेमा उनले भनिन्, “याे मामलामा एन्जेलिना जोली मेरी मन पर्ने अभिनेत्री हुन्। म उनीबाट सिक्छु। उनी संसारकै सबैभन्दा सेक्सी भिलेन हुन् । मैल उनका केही फिल्मबाट प्रेरणा लिएकी हुँ।’

मोहित सुरीको निर्देशनमा बनेको ‘मलंग’ मा अनिल कपुर र कुणाल खेमु पनि महत्त्वपूर्ण भूमिकामा छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah