राजु बोहरा–काठमाडौँ । नेपालि लोक दोहोरी गीत संगीतको क्षेत्रलाई खाएर होस् अथवा भोकै बसेर धनि बनाउनका लागि बिगत निकै समय यता क्रियासित गायक तथा सर्जक प्रकाश कटुवाल पनि देखिन्छन् । समय र श्रोता दर्शकहरुको माग अनुसार आफ्ना प्रस्तुतिहरुलाई बजारमा ल्याउने क्रममा केहि गीतहरुबाट बिबादिद समेत बन्न पुगेका उनले आफ्नो मन मुटुबाट मौलिकता भने कहिल्यै भुलेनन् । फलस्वरूप भर्खरै मात्र प्रकाश कटुवाल र सपना थापाको प्रस्तुतिमा “लौरी गोगनको” बोलको गीत सार्बजनिक भएको छ ।

गीतबाट सामाजिक यथार्थता भित्रको पिंडा मात्र होइन, हरेक मानबको जिबनलाई सरल बनाउनका लागि रोमान्चक गीतहरु पनि बजारमा आउनु पर्दछ भन्ने मान्यता राख्ने प्रकाशले यस अघि पनि थुप्रै रोमान्चक सैलिका गीतहरु सार्बजनिक गरिसकेका छन् । प्रस्तुत गीतमा प्रकाश कटुवाल र सपना थापाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि उनै प्रतिभासाली कलाकार कटुवालले भरेका हुन् ।

गीतको म्युजिक भिडियोमा रेखा थापा संगको आकर्षक नृत्य सहित प्रकाश आफै नै देखिएका छन् । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://youtu.be/EOoEiBAdT5E

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah