आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गतको पहिलो खेलमा नेपाल र ओमान भिडिरहेका छन् । ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीलाई दोस्रो झट्का लागेको छ ।

नेपाली टीमका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट भएका छन् । उनी मोहम्मद नदीमको बलमा क्याच आउट भए । अर्का ओपनर पारस खड्का पनि आउट भएका छन् । उनी तीन रन बनाउँदै पेभेलियन फर्के ।

पारस सुरज कुमारको बलमा आउट भए । यससँगै नेपालको ब्याटिङ धर्मराएको छ । Photo : nepalesevoice

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah