आईसीसी विश्वकप ‘क्रिकेट लिग टू’अन्तर्गत नेपालसँगको दोस्रो खेलमा २ सय ५० रनको लक्ष्य पछ्याइरहेको ओमानले दोस्रो विकेट गुमाएको छ ।

ओमानको दोस्रो विकेट सुसन भारीले लिए । उनले खवार अलीलाई पेभेलियनको बाटो देखाए ।

यसअघि पहिलो विकेट ओमानले ४९ रनको स्थितिमा गुमाएको थियो । नेपाललाई पहिलो सफलता कुशल मल्लले दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah