‘छपाक’ पछि ‘महाभारत’ फिल्मको निर्माताको रूपमा देखाउँदै छिन् दीपिका पादुकोण ।
फिल्ममा द्रौपदीको भूमिका दीपिका स्वयम्ले गर्दैछिन् । उनले यो फिल्ममा पाँच गुणा बढी मेहनत लाग्ने बताउँदै अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट भएको जनाएकी छिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।



