स्टयान्ड-अप कमेडियन सुमन कार्की ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।

हास्य कलाकारको सपना बोकेरै ४ वर्षअघि मोरङबाट काठमाडौँ पुगेकी उनी कमेडी च्याम्पिनको उत्कृट ५ सम्म पुग्न सफल भएका थिए।

तर, उत्कृष्ट ४ मा पुग्न पाएनन्। अर्थात् कम भोटका कारण उनी बाहिरिएका छन्।

सुमनलाई कमेडी च्याम्पियनमा राइजिङ स्टार भनेर सम्बोधन गरिन्थ्यो। उनी राजनीतिक विषयबस्तुमाथि उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्छन्।

अब उत्कष्ट ४ मा विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुनमगर र सुमन कोइराला पुगेका छन्।

कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट हरेक सोमबार र मंगलबार राति ९ बजे प्रशारण हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah