भारतीय गायिका सुस्मिताले आत्महत्या गरेकी छन्। २६ वर्षीया कन्नड गायिका सुस्मिताले आइतबार राति आत्महत्या गरेकी हुन्।

आत्महत्या गर्नुअघि उनले ह्वाट्स एपबाट आमालाई म्यासेज पठाएकी थिइन्। त्यसको केहीबेरमै उनले आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्नपुरेश्वरीस्थित घरमा सुस्मिताको शव भेटिएको थियो।

सुस्मिताले डेढ वर्षअघि शरत कुमारसँग विवाह गरेकी थिइन्। विवाहपछि श्रीमानले दाइजोका लागि दुःख दिने गरेको स्थानीयहरुले बताएका छन्।

सुस्मिताकी आमाले पनि दाइजोका कारण आफ्नो छोरीलाई दुःख दिने गरेको प्रहरीलाई बताएकी छन्। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिररहेको बताइएको छ। सुस्मिताले श्रीसमान्य, हालु ठुप्पालगायत फिल्ममा गीत गाएकी छन्। नेपाल न्युज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah