काठमाडौं । अमेरिकन आइडलमा नेपाली एक युवाले धमाकेदार प्रस्तुति दिएका छन् । अमेरिकन आइडलको अडिसन राउण्डमा काठमाडौंका दिवेश पोखरेलले अडिसन दिएका थिए । अडिसनमा जर्जहरु केट्टि पेरी, लुक ब्रायन र लियोनेल रिचिले उनका प्रस्तुतिलाई निक्कै मन पराएका थिए ।

दिवेशले जर्जको मन जित्दै दोस्रो राउण्डको लागि टिकट पाएका थिए। जनवरी १७ मा युटुवमा अपलोड भएको भिडियो अप्रत्यासित रुपमा नेपालको ट्रेन्डिङ्गमा अघि बढी रहेको छ । हाल सम्म उनको अडिसनको व्यक्तिगत भिडियो ३६ लाख भन्दा बढीले युटुवमा हेरिसकेका छन् । यो अडिसनको भिडियो सँगै दिबेस रातारात स्टार बनिरहेका छन् ।

विश्वभरबाट उनले सकरात्मक कमेन्ट पाइरहेका युटुवमा हामी देख्न सक्छौ । अडिसनमा उनले पहिले बब डल्यानको गर्ल फ्रम नर्थ कन्ट्रि वोलको गीत गाएका थिए जर्जले थप अर्को गीत गाउन अनुरोध गरेपछि उनले क्रिडेन्स क्लियरवाटर रिभाइभल ब्याण्डको ह्याभ यु एभर सिन द रेन गीत गाएका थिए । उनको आवाजको प्रशंसामा आइडलका जर्ज केट्टि पेरीले कथा वाचकको जस्तो मिठो आवाज भनेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah