एक महिलाको तस्विरले सामाजिक सञ्जालमा हंगामा मच्चाइरहेको छ, जुन तस्विर देखेर ति महिलाको श्रीमानले ‘डिभोर्स’ मागे । यद्यपी, यी महिलाको नाम, ठेगाना केही खुलाइएको छैन ।

यी महिलाले श्रीमानलाई आफ्नो कम्पनीको कामले केही दिन बाहिर जाने बताएकी थिइन् । गएको केही समयपछि महिलो श्रीमानलाई होटलको कोठाबाट एक सेल्फी खिचेर पठाइन् । पहिलो तस्विर हेरेपछि ती श्रीमान्ले अरु केही तस्विर पठाउन लगाए ।

जब महिलाले दोस्रो तस्विर पठाइन्, श्रीमान् अचम्ममा परे । तस्विरलाई नजिकबाट नियाले र उनको शंका सत्यमा बद्लियो । ति व्यक्तिले तस्विरमा श्रीमतीको पछाडितिर एक पुरुष पनि रहेको आशंका गरे । श्रीमानले होटेलमा फोन गरेर साँचो कुरा पत्ता लगाए । फर्किएर श्रीमानले सम्बन्ध–बिच्छेद मागेको बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah