काठमाडौं, १५ असोज । तपाई लेन मिच्दै हुनुहुन्छ ? दुर्घटना गरी भाग्दै हुनुहुन्छ ? ट्रफिक प्रहरीको आँखा छलेर ट्रफिक नियम मिच्दै हुनुहुन्छ ? जतिसुकै बेला ट्रफिक प्रहरीले जरिवाना तिर्न फोन गर्न सक्छन् ।

आजको कान्तिपुरमा खबर छ– दुर्घटना तथा सडकमा हुने अवन्छित गतिविधि नियन्त्रणका लागि ट्रफिक प्रहरीले शुक्रबारदेखि आफ्नो घुम्ती गाडीमा ‘ड्यास बोर्ड’ क्यामरा जडान गरेको छ । जसले सडकमा गुडिरहेको हरेक क्षणलाई कैद गर्नेछ ।

ट्राफिक प्रहरीका ५० वटै गाडीमा क्यामरा जडान गरिउको महाशाखाका डिआईजी प्रकाश अर्यालले जनकारी दिए ।

‘यसले दुर्घटनाको प्रमाण दिन निकै सहयोग गर्छ,’ उनले भने, ‘अब चालक भाग्छु भन्ने नसोचे हुन्छ, हामीसँग दृश्य हुन्छ, यातायातबाट कसको नाममा गाडी दर्ता छ, तुरुन्त पत्ता लाग्छ, जरिवाना तिर्न बोलाउँछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah