भारतका एक समयको चर्चित अभिनेत्री स्व.श्रीदेवीको आज पुण्यतिथि परेको छ । उनको पुण्यतिथिमा उनको छोरी तथा अभिनेत्री जाहन्वी कपुरले आफ्नो आमाको यादमा सोसल मिडियामा फोटो सेयर गर्दै भावुक स्टाटस् लेखेकी छिन् ।

उनले सोसल मिडियामा आफूसँगै भएको आमाका फोटो सेयर गर्दै लेखेकी छिन्, ‘आमा १ म तिमीलाई हरेक दिन निकै याद गर्छु ।’

सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई पुगेकी श्रीदेवीको शव होटलको एक बाथटबमा डुबेको अवस्थामा फेला परेको थियो । उनको मृत्यु हृदयघातको कारण भएको बताईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah