बलिउड अभिनेत्री कट्रिना कैफको फेशन सेन्स गजबको छ ।

केही दिनअघि उनले एक अवार्ड शोमा लगाएको गाउन चर्चामा रह्यो ।

उनको गाउन प्रसिद्ध अस्ट्रेलियाली फेशन डिजाइनर एलेक्स पेरीले बनाएका हुन् । गाउनको अघिल्लो भागमा डीप भी नेक डिजाइन छ र ओभरअल प्लीट्स लूक दिइएको छ । ड्रेसको एकातिर हाई स्लिट छ जसले कट्रिनाको बोल्डनेस बढाएको छ ।

यसको मूल्यको कुरा गर्दा यसलाई किन्न २० लाख रुपैयाँ पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah