मुम्बइ। बलिउडका चर्चित फोटोग्राफर डब्बु रतनानीको २०२० सालको क्यालेण्डर आइसकेको छ । यो क्यालेण्डरमा बलिउडका धेरै स्टारहरुका तस्वीर छन् तर सबैभन्दा धेरै चर्चा भने हिरोइन कियारा आडवाणीको छ । कियाराले फिल्म ‘कबीर सिंह’मा प्रितीको भूमिका निभाएकी थिइन् । ‘कबीर सिंह’का फ्यानहरुलाई कियाराको यो बोल्ड रुप मन परेन ।
फ्यानहरुले कियाराको यो बोल्ड रुप देख्दा सहन नसकेपछि आ–आफ्नो तरिकाले उनलाई संस्कारी रुप दिएका छन् । कियाराले यो तस्पीर १८ फेब्रुअरीमा शेयर गरेकी थिइन् । त्यसलगत्तै फ्यानहरुले उनको यो अवतारलाई संस्कारी रुप दिन सुरु गरेका थिए । हेर्नुहोस् फ्यानहरुले के–के गरे ?
https://twitter.com/Pranjultweet/status/1229820949781975047
#KiaraAdvani😁😁😁😁 pic.twitter.com/rrBNbPSxYe
— Bunty (@WasimAk60477961) February 18, 2020
#KiaraAdvani#dress_up#photoshoot#FansDemandSidNaazShow #TuesdayThoughts #tuesdayMotivation pic.twitter.com/7Jalb2LN9V pic.twitter.com/Wg2jx1jX6s
— Not_an_introvert (@skp_dpicz) February 18, 2020
Which is the Real One ?
Retweet : Pic 1
Like : Pic 2 #KiaraAdvani pic.twitter.com/hzjQlCJ3S8— Ή I Ƭ ᄂ Σ Я 😎 (@AlwaysHitler45) February 18, 2020
#KiaraAdvani pic.twitter.com/4lw16MC3aF
— Ashu kumar (@AshuKumar0) February 19, 2020
https://twitter.com/dineshrajputkrd/status/1230015334628896768
https://twitter.com/MovTVsMusAddict/status/1230038468123713536
https://twitter.com/_dimplegurl/status/1230046075920060417



