बलिउड अभिनेत्री मलाइका अरोरा सोसल मिडियामा प्राय: आफ्ना हट तस्बिर फ्यानको साथमा सेयर गरिरहन्छिन्।

उनका तस्बिर तथा भिडियो इन्टरनेटमा आउनेबित्तिकै भाइरल हुन्छन्। हालै मलाइका एक कार्यक्रमको क्रममा हाई स्लिट ड्रेस लगाएर उपस्थित भइन्। मलाइका यो आउटफिटमा निकै ग्ल्यामरस देखिएकी थिइन्।

मलाइकाले यो कार्यक्रमका लागि फेसन डिजाइनर डा जियोरगेज चक्रको गाउन चुनेकी थिइन् ।

मलाइकाले यो आउटफिटमा आफ्ना केही तस्बिर सोसल मिडियामा सेयर गरेकी छन्। उनका यी तस्बिरमा फ्यानका साथै बलिउड सेलिब्रिटीले पनि खुलेर प्रतिक्रिया दिएका छन्।

मलाइकाको तस्विरमा उनकी मित्र तथा निर्देशक फराह खानको प्रतिक्रिया चर्चामा छ। फराहले मलाइकालाई उडाउँदै लेखेकी छन्, ‘कमिनी यो पहिरन आज रातिको गेम पार्टीमा लगाएर आउनू ।”

फराहको यो प्रतिक्रियामाथि फ्यानले धेरै कमेन्ट गरेका छन्।

मलाइका अहिले व्यक्तिगत जीनका कारण चर्चामा छिन्। मलाइका र अ्जुन कपुरको विवाहको खबर बारम्बार आइरहन्छ। उनी अहिले डान्स रियलिटी सो ‘इन्डियाज बेस्टको डान्सर निर्णायक छिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah