p>पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल हलिउड पप गायिका तथा नायिका माईली साइरसले आफ्नो जादुमय स्वरमा करोडौँ दर्शकलाई लठ बनाएकी हुन्छ । माइली संसारभर चर्चित छिन् ।

उनको स्टाइल र गीतलाई लिएर दर्शकले तारिफ गर्ने गर्छन् । माइली र लियाम हेम्सवर्थले गतवर्ष २३ डिसेम्बरमा बिहे गरेका थिए । दुवैको पहिलो भेट सन् २००८ मा भएको थियो । त्यही बेलादेखि यी दुई प्रेममा परेका थिए । हालै माइली गर्भवती भएको खबर भाइरल भएको थियो भने वैवाहिक सम्बन्धमा गाँसिएको एक वर्ष नपुग्दै उनीहरुको सम्बन्ध टुटेको हो ।

माइलीले हिन्दु धर्म अपनाएको खवर २०१२ मा बाहिर आएको थियो । त्यसपछि माइलीले आफ्नो बायाँ पाखुरामा ‘ॐ ‘ टाटु समेत खोपी छिन् । उनी बेला बेला चर्चामा आइरहने नायिका मध्यकी एक नायिका हुन् तर यति बेला त्यस्तो सामान्य छैन । सर्वार्धिक चर्चाका लागी माइली यतिबेला आफ्नो सेक्स भिडियो बनाउनमा ब्यस्त छिन् ।

उनले आफ्ना सेक्स पार्टनर प्याट्रिक स्वार्जनेगरका साथ राखेको यौन सम्बन्धको भिडियो तयार गर्न लागेको खबर सामाजिक संजालमा निकै भाइरल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah