सक्किगोनी’मा क्रकोजकी गर्लफ्रेण्डको रुपमा चर्चित उषा उप्रेती र चर्चित कोरियोग्राफर गम्भिर विष्ट अभिनित म्युजिक भिडियो ‘फूल दिन्छौँ भन्थ्यौँ’ सार्वजनिक भएको छ। उषा र गम्भिरको जोडीलाई भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ।

वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरिएको छ। गीतको भिडियो हेरेपछि धेरैले केही महिना अघि रञ्जाना काण्डमा भएको घटनामा आधारित भएर भिडियोको कथा प्रस्तुत गरिएको समेत भनिएको छ। यद्यपी यस भिडियो उक्त घट्नामा आधारित नभएको गीतका निर्देशक समेत रहेका गम्भिर विष्टले बताएका छन्।

बालकुमारी घिमिरेको शब्द तथा डैनी निरौला को संगीतमा रहेको गीतमा चर्चित गायक विश्व नेपालीको स्वर रहेको छ।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई नविन निरौलाले सम्पादन तथा रंग दिएका हुन् भने गम्भिर विष्टको निर्देशन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah