काठमाडौ, १५ असोज । नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा नेपाली जनताको शिर झुक्ने गरी राष्ट्रघात गरेको बताएका छन् । भक्तपुरमा आज भएको कार्यक्रममा अध्यक्ष चन्दले जनयुद्ध र क्रान्तिको नेतृत्व गरेका ब्यक्तिले सामन्त र दलाल पुँजीवादको चक्रमा परेर राष्ट्रघात हुने सम्झौता गरेको भन्दै खारेज गर्न माग गरेका हुन् । महाकाली सन्धि र पञ्चेश्वर आयोजनाको बिरुद्ध लडाई लडेको पार्टीले भारतसँग राष्ट्रघाटी सन्धी सम्झौता गर्नुले नेपालीको शीर निहुरेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah