श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ मे दिवसका अवसर पारेर शुक्रबार सार्वजनिक भएको छ । श्रमिकहरुको हक अधिकार सुनिश्चित होस् अनि श्रमको कदर होस् भन्ने सन्देश दिइएको सर्ट फिल्ममा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा परेका श्रमिकहरुको कथा समावेश छ । साथै मजदुरको पीडा उठाउने सञ्चारकर्मी नै पीडामा रहेको फिल्मले देखाउँछ ।

पुरुषोत्तम बस्नेतको निर्देशन रहेको सर्ट फिल्ममा सञ्चारकर्मी दीपज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय रहेको छ । फिल्मको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् ।

कपिल खड्का र भोला सुवेदीको छायांकन रहेको ‘मे वान’ मा अनिल कुमार महर्जनको सम्पादन रहेको छ । नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो सर्ट फिल्म नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah