एजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन्। भारतको मुम्बई प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। प्रहरीले पुनमका साथमा उनका साथी सेम अहमदलाई पनि पक्राउ गरेको छ।

बिएमडब्ल्यू कारमा आइतबार आफ्ना साथीहरुसँग घुमिरहेकी पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ। मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँचतारे होटल बाहिर पक्राउ गरिएको हो। पुलिसले उनको कार पनि जफत गरेको छ। आज उनलाई अदालतमा पेश गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah