#

प्रियंका चोपडाको लकडाउन डान्स: झण्डै ६० लाखले हेरे (भिडियोसहित)


लकडाउनमा बलिउड अभिनेत्री प्रियंका चोपडाको डान्स सामाजिक संजालमा निकै भाइरल भएको छ । केहि न केहि फँडा रचेर चर्चामा आउने उनि यतिबेला पनि पुन डान्सका कारण चर्चामा आएकी छिन् ।

उनले केहि समय पहिला लकडाउनका कारण समस्यामा परेका मजदुरलाई आर्थिक सहयोग र स्वास्थ कर्मिलाई जुत्ता सहयोग गरेकी थिइन् ।

हालै उनले एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा उनि सेतो पहिरनमा सजिएकी छिन् । भिडियोमा मस्तीमा झुमिरहेकी प्रियंकाको भिडियो धेरै फ्यानले रुचाएका छन् । र उनको अनुहारमा निकै खुशी देखिएको छ । उनको यो भिडियो झण्डै ६० लाखले धेरैले हेरीसकेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु